To Follow This Blog Click Here.

Sunday, February 14, 2010

सम्पुर्ण शेर्पा अनि गैरशेर्पाहरु लाई लोसार( नयाँ बर्ष )को शुभकामना !

    आज नयाँ बर्ष, आज चाँही शेर्पाहरुको नयाँ बर्ष,सम्पुर्ण शेर्पा अनि गैरशेर्पाहरु लाई लोसार( नयाँ बर्ष )को शुभकामना ! तर आज भ्यालेनटाइन डे र लोसार एकै दिन पर्न गएकोले लोसार कम भ्यालेनटाइन डे बढी भएको जस्तो देखिन्छ। बिभिन्न समाचार साईट हरु तिर पनि भ्यालेनटाइन डे बिशेष,के के ... रे, अनि तिर पनि भ्यालेनटाइन डे नै भ्यालेनटाइन डे छाएको रहेछ।  न्युज हेर्दा आज नेपालमा लोसारको उपलक्ष्यमा सार्वजनिक बिदा पनि दिईएको रहेछ। ल जोडी हरु छुट्टीमा मोज हुने भो। सब लाई भ्यालेनटाइन डे को पनि शुभकामना! तर त्यो भन्दा पहिला चाँही लोसारको शुभकामना है!

1 comments :

  1. Basanta said...

    फुरी भाइ र परिवारमा पनि लोसारको हार्दिक मंगलमय शुभकामना!

Post a Comment

your comment goes here...